पत्रपत्रिका

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला...

स्थायी कमिटीमा बामदेवले उठाएका ६ सवाल

१) पार्टीको निर्णय र सर्वदलीय सहमतिमा भारत द्वारा अतिक्रमित नेपाली भूमी कालापानी लिपुलेक र लिम्पियाधुरा समेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमा नेपाल सरकार, सवै राजनितिक पार्ट दुवै सदन र सम्पूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद
बधाई र आभार प्रकट गर्दछु ।

२) सिंगो राष्ट्रलाई एकताबद्ध गरि अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारीगरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको छ। भारतीय सेना नेपालीभूमिवाट हट्दासाथ हामीले १०० प्रतिशत विजय हासिल गर्नेछौं।

३) यसै सन्दर्भमा गरिएको महाकाली नदीको एकीकृत विकास सम्वन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा म सहितका १६ जना एमालेका शीर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको थियो । पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोप सहित पार्टीबाट निश्कासन गर्ने त्यसबेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस् ।

४) अब ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागुगर्नु पर्छ । प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ । सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ।

६) हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौं कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्ताबाट नै समाधान गर्नु पर्छ।

-वामदेव गौतम, उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना...

रातको समयमा हिँडडुल गर्न रोक

चितवन- कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि...

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्यः उत्पादन घट्ने आशङ्का

सर्लाही- हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले...

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

भोजपुर- नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८...

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

काठमाडौँ- प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •