पत्रपत्रिका

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला...

सरोज ओलीको निर्देशनमा ‘मायायु तिमी कता छौं-२’ (भिडियो)

काठमाडौं- गायिका स्मिता दाहाल र राजनराज शिवाकोटीको आवाजमा ‘मायायु तिमी कता छौं–२’ (सिरिरी सिरिरी) गीतको भिडियो सार्वजनिक भएको छ । विहीबार गज्जब टिभी युट्युब च्यानल मार्फत ‘मायायु तिमी कता छौं–२’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश थपलियाको शब्द तथा राजनराज सिवाकोटीको संगीतमा ‘मायायु तिमी कता छौं–२’लाई साहस शाक्यले एरेञ्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र स्वास्तिमा खड्का फिचर्ड छन् । साथै, चाइल्ड आर्टिष्टमा एञ्जल राई र अर्विन खड्का रहेका छन् ।

नवराज उप्रेतीको छायाँकन, अर्जुन जीसीको सम्पादन, श्याम कार्कीको कलर र विक्रम स्वारको कोरियोग्राफी/कथा रहेको छ । भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना...

रातको समयमा हिँडडुल गर्न रोक

चितवन- कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि...

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्यः उत्पादन घट्ने आशङ्का

सर्लाही- हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले...

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

भोजपुर- नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८...

नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

काठमाडौँ- प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •