पत्रपत्रिका

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका...

‘इनफ इज इनफ’ अभियन्ताद्वारा अर्थमन्त्री र सचिवविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ — ‘इनफ इज इनफ’ अभियानका ५० जना अभियन्ताले अर्थमन्त्री युवराज खतिवडा र सचिव शिशिरकुमार ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दर्ता गरेका छन् । कोभिड – १९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएको र यसले भ्रष्टाचारलाई प्रोत्साहन दिएको भन्दै उनीहरुले अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

साथै उनीहरूले अर्थ मन्त्रालयमा कोभिड-१९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस माताहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा भएको खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता पनि गराएको बताएका छन् । पुकार बमलगायतका अभियन्ताले निवेदन दिएका हुन् ।

सरकारले १२ बुँदे सम्झौता गरेर पनि माग पूरा नगरेको भन्दै अभियन्ता ई: सहित समाइरा श्रेष्ठ र करण गुरुङ वसन्तपुर दरबार क्षेत्रमा सत्याग्रमा बसिरहेका छन् । उनीहरु ९ दिनदेखि अनसनमा छन् ।

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको...

जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

कर्णाली- आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९...

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

डोल्पा– हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा...

महालक्ष्मी नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द

ललितपुर– महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका...

सेतीमा पानीको बहाव उच्चः सचेत हुन आग्रह

डोटी– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •