पत्रपत्रिका

राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।...

वीरगन्जका मेयर सरावगीको परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण

काठमाडौं- वीरगन्जका मेयर विजय सरावगीको परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ । उनकी श्रीमती, छोरा, छोरी र ज्वाइँमा पनि संक्रमण देखिएको हो ।

यसअघि गत बिहीबार साँझ फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको जनाएका थिए । उनी हाल आइसोलेसनमा छन् ।

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा...

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो...

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन...

कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु

धनुषा- कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता...

कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

कास्की- कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •