पत्रपत्रिका

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका...

‘अमेरिकन आइडल’ को टप २० मा पुगे दिवेश पोखरेल

नेपाली भूमिका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् । आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन् ।

आर्थर गन उपनामले चिनिने दिवेश मिल्वाकीमा छानिएका थिए । उनले हवाई राज्यमा भएको २० जना छान्ने प्रतिस्पर्धामा बब मार्ली एन्ड द वेलर्सको ’इज दिस लभ’ गीत गाएका थिए ।

२१ वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका आएका हुन् । यस प्रतियोगिताका जजहरू उच्च कोटीका संगीतकर्मी केटी पेरी, ल्युक ब्राउन, र लियोनेल रिची छन् ।

  •  
    32
    Shares
  • 32
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको...

जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

कर्णाली- आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९...

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

डोल्पा– हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा...

महालक्ष्मी नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द

ललितपुर– महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका...

सेतीमा पानीको बहाव उच्चः सचेत हुन आग्रह

डोटी– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
    32
    Shares
  • 32
  •