पत्रपत्रिका

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका...

वर्षा भन्छिन- बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश छ

काठमाडौं– नायिका वर्षा राउतले आफू राष्ट्र र राष्ट्रियताप्रति प्रतिवद्ध रहेको बताएकी छन्।

नायिका राउतले सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई फेस देखाउनै गाह्रो परेको बताएको भिडियो सार्वजनिक भएपछि चर्को गाली खाएकी थिइन्। उनले सामाजिक सञ्‍जालबाट गरिएका भद्दा गालीले आफूलाई भावनात्मक ठेस पुगेको पनि गुनासो गरेकी छन्।

‘हो, म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन’, उनले भनेकी छन्, ‘अलिकति पनि माथि-तल परेकी छैन। संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिको माया हुँदैन होला र? आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ।’

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको...

जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

कर्णाली- आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९...

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

डोल्पा– हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा...

महालक्ष्मी नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द

ललितपुर– महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका...

सेतीमा पानीको बहाव उच्चः सचेत हुन आग्रह

डोटी– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •