पत्रपत्रिका

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका...

राजमानले ल्याए रिमझिम रिमझिम (भिडियोसहित)

काठमाडौं– डेनमार्कमा रहेर नेपाली संगीत सृजनामा क्रियाशील गायक राजमान तामाङले हालै नयाँ गीत ल्याएका छन् ।

कोरोना कहरका कारण म्युजिक भिडियो तयार हुन ढिलाई भएपछि लिरिकल भिडियोको गीत ‘रिमझिम रिमझिम…’ सार्वजनिक गरेका छन् । डेनमार्कमा रहेका कृष्ण पौडेल ‘अञ्जान’को शब्द रहेको गीतमा संगीत कल्याण सिंहको र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । सम्पादन मिन गुरुङले गरेका हुन् ।

डेनमार्क कर्मथलो भएका तामाङको यो गीत ‘उत्सव’ एल्बममा समेटिएको छ । डान्सिङ बिटमा रहेको गीत स्टेज पर्फमेन्समा रुचाइने देखिन्छ ।

तामाङले गाएको ‘पूर्वमा धरान राम्रो पश्चिममा पोखरा…’ र ‘हल्का हल्का…’ गीत चर्चित छन् ।

  •  
  •  
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको...

जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

कर्णाली- आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९...

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

डोल्पा– हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा...

महालक्ष्मी नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द

ललितपुर– महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका...

सेतीमा पानीको बहाव उच्चः सचेत हुन आग्रह

डोटी– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
  •  
  •