अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु

लोकप्रिय

अर्घाखाँची– अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बुभबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?