अर्घाखाँची– अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बुभबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको जानकारी दिए ।