काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पदमप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।
नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।रासस
सर्वोच्चमा नियुक्ति लिन दिन राजीनामा दिने लिनेे नाटक मञ्चन।
कार्यकर्ता भर्ति केन्द्र नहोस सम्मानित अदालत।