जेभियरलाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड

लोकप्रिय

काठमाडौं– काठमाडौंस्थित जेभियर इन्टरनेशनल स्कूल–कलेजले अन्तर्राष्ट्रिय स्कूल अवार्ड पाएको छ ।

३० मंसीरमा दुबईको अमिटी विश्वविद्यालयमा आयोजित समारोहमा शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेको भन्दै जेभियरलाई एक्सेलेन्स टिचिङ अवार्ड प्रदान गरिएको हो।

कुनै पनि मुलुकको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षण सेवा दिने संस्थालाई यो अवार्ड दिने गरिन्छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अफगानिस्तानका डा। अताउल्लाह वाहिद्यारले जेभियरका कार्यकारी निर्देशक लोकवहादुर भण्डारीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?