पुस ११ गतेदेखि सभामुख चयन प्रक्रिया

लोकप्रिय

काठमाडौं– प्रतिनिधि सभाको सभामुख चयन प्रकृया पुस ११ गते बाट सुरु हुने भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा संसद भवन बानेश्वरमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ११ गते बाट समामुख चयन प्रकृया थाल्ने निर्णय गरेको हो । अर्को बैठक ११ गते १ बजे बस्नेछ ।

संसदको आजको बैठकमा भने राष्ट्रपतिले पठाएको संसदको अधिवेशन आहवान गरेको पत्र पढेर सुनाउने, सभामुख तथा उपसभामुखको अनुपश्थितिमा संसदको बैठकमा अध्यक्षता गर्ने ७ जना अध्यक्षमण्डलका सदस्यहरुको नाम पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?