आज यस वर्षको कम तापक्रम

लोकप्रिय

काठमाडौं– आज यस वर्षको कम तापक्रम मापन भएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार शनिबार बिहान साढे ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस देखिएको हो।

आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको उनले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?