काठमाडौं– ह्याकरको आशंकामा प्रहरीले चितवनबाट २ चिनियाँ नागरिक पक्राउ गरेको छ ।
चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ पक्राउ गरेको जनाएको छ ।
काठमाडौंको बूढानीलकण्ठबाट एक साताअघि १२२ चिनियाँ नागरिक पक्राउ परेका थिए ।