काठमाडौं– रिक्त सभामुखको उम्मेद्वार टुङ्गो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार छलफल भएको छ । सम्भवतः बुधबार बस्ने बैठक अगाडि नै सभामुख टुंगो लाग्नेछ । नयाँ सभामुखमा वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफे, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र अग्नि सापकोटा दाबेदार छन् ।
सूचना विभाग दर्ता नं. : २६८६/२०७७-०७८
न्यूजरुम मिडिया प्रा.लि.
काठमाडौं महानगरपालिका- १०, थापागाउँ
समाचारका लागि : kathmanduexpress11@gmail.com
विज्ञापनका लागि : newsroom2077@gmail.com
फोन नम्बर : +९७७-९८१८१०२५३४