सभामुख टुंगो लगाउन ओली–दाहाल बैठक

लोकप्रिय

काठमाडौं– रिक्त सभामुखको उम्मेद्वार टुङ्गो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार छलफल भएको छ । सम्भवतः बुधबार बस्ने बैठक अगाडि नै सभामुख टुंगो लाग्नेछ । नयाँ सभामुखमा वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफे, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र अग्नि सापकोटा दाबेदार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?