बेडमा के हुन्छ महिलाको चाहना ?

लोकप्रिय

सेक्स वास्तवमा एक सुन्दर अनुभूति हो । चाहे यो पहिलो पटक होस् या नियमित यसले कुनै फरक पर्दैन । महिलाले हाम्रो सामाजिक चेतनाका कारण आफ्नो से’क्स इच्छा बारे खुलेर भन्न सक्दैनन् । के तपाईंलाई थाहा छ एक महिला सेक्सको दौरानमा के चाहन्छिन् । यहाँ तपाईंलाई हामी एक महिला सेक्सको दौरानमा के चाहन्छिन् तर भन्न सक्दिनन् भन्ने कुरा बताउनेछौं ।

प्रेम र रोमान्स- एक सुन्दर से’क्स सेसनपछि तपाईंको पार्टनरलाई प्रेमले भरिएको अंकमाल आवश्यक पर्छ । सेक्सपछि जहिल्यै उनलाई प्रेमपूर्वक मुसार्नुहोस् । उनीसँग गफ गर्नुहोस् उनीप्रति कृतज्ञ हुनुहोस् ।

स्पर्शको भाषा- हरेक महिला चाहन्छिन्की उसको पार्टनरले उनलाई निकै प्रेमले स्पर्श गरोस् । यो तरिका अपनाउँदा सेक्सको आनन्दको मात्रा पनि निकै धेरै हुने गर्छ । यदि तपाईं से’क्स पार्टनरको साथमा हुनुहुन्छ भने यो कुरा नभुल्नुहोस् ।

उनको तारिफ गर्न नभुल्नुहोस्- आफ्नै तारिफ सुन्न हरेक मानिस आतुर हुन्छ नै । से’क्सको दौरानमा उनलाई ‘आइ लभ यू’ या त ‘यू आर पर्फेक्ट’ जस्ता शब्दहरुले उनलाई खुसी बनाउने छ । अन्य तरिकाले पनि तपाईंले आफ्नो पार्टनरको तारिफ गर्न सक्नुहुनेछ । उनलाई महसुश गराउनुहोस् की उनी कति सुन्दरी र राम्री छिन् ।

से’क्सपेरिमेन्ट- सेक्सको दौरानमा फरक–फरकका एक्सपेरिमेन्ट पनि महिलाले मन पराउँछिन् । यो प्रयोगले से’क्सलाई निकै आनन्द बनाउनेछ ।

डर्टी टक- सेक्सको दौरानमा डर्टी टक पनि महत्वपूर्ण मानिन्छ । जसलाई महिलाले स्वीकार पनि गर्छिन् । यसले महिलालाई सेक्सको भोक बढाउने काम गर्छ ।

उनी आफैलाई नेतृत्व गर्न दिनुहोस्- से’क्सको दौरानमा उनी आफैलाई नेतृत्व गर्न दिनुहोस् । उनले आफ्नो पुरुष साथीसँग प्रतिस्पर्धा चाहन्छीन् । उनको भावनाको निकै ख्याल गर्नुहोस् ।

भूमिका- आफ्नो भूमिका बारे महिला निकै आकर्षित हुन्छन् । आफ्नो क्षमताद्वारा उनलाई उचित भूमिका दिनुहोस् ।

फन्टासी- बेडरुममा उनलाई फन्टासी पनि मन पर्छ । सेक्समा फ्यान्टासीको प्रयोगले दुवै जना रमाइलो महसुस गर्छन् । उनको फन्टासीको बारेमा जरुर बुझ्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?