अर्थमन्त्री खतिवडा हट्ने कुरा हल्ला मात्रै, महासचिवको धारणा सार्वजनिक

लोकप्रिय

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने हल्लामात्रै भएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा निर्वाचनमा अर्थमन्त्रीबाट डा युवराज खतिवडालाई उम्मेद्वार नबनाएपछि खतिवडा हट्ने हल्ला फैलाइएको छ । उनी हट्ने हल्लाले शेयर बजारसमेत उकालो लागेको विश्लेषण भइरहेकाबेला महासचिव पौडेलको धारणा बाहिर आएको हो ।

‘पार्टीभित्र यस किसिमको छलफल केही पनि भएको छैन । पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा खतिवडालाई उम्मेदवार नबनाउँदैमा उहाँ अर्थमन्त्रीबाट हट्ने भन्ने कुरा आउँदैन,’ पौडेलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?