विराटनगर- प्रदेश नम्बर १ मा बुधबार माघे संक्रान्तिमा सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिएको मुख्यमन्त्रीको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना विभाग दर्ता नं. : २६८६/२०७७-०७८
न्यूजरुम मिडिया प्रा.लि.
काठमाडौं महानगरपालिका- १०, थापागाउँ
समाचारका लागि : kathmanduexpress11@gmail.com
विज्ञापनका लागि : newsroom2077@gmail.com
फोन नम्बर : +९७७-९८१८१०२५३४