माघे संक्रान्तिमा बिदा

लोकप्रिय

विराटनगर- प्रदेश नम्बर १ मा बुधबार माघे संक्रान्तिमा सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिएको मुख्यमन्त्रीको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?