हिमपातले रसुवाको जनजीवन कष्टकर

लोकप्रिय

रसुवा- वर्षा भएसँगै रसुवालगायतका उच्च हिमाली भूभागमा बाक्लो हिमपात भएको छ ।

पर्यटकीय क्षेत्र लाङटाङ क्यान्जिङ तथा गोसाँईकुण्ड क्षेत्रमा तीनफीट भन्दा बढी हिमपात भएको स्थानीयले बताएका छन् ।

जिल्लाको उत्तरी भेग धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, नागथली, चन्दनबारी तथा गत्लाङ लगायतका स्थानमा हिमपात बढी भएको छ । हिमपातले कतिपय ठाउँको यातायात सेवा अवरुद्ध बनेको छ ।

हिमपात र वर्षाको कारण अत्याधिक चिसो भएपछि जनजीवन प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?