राष्ट्रियसभा निर्वाचन : नारायणकाजी श्रेष्ठ विजयी

लोकप्रिय

काठमाडौं- राष्ट्रियसभा निर्वाचन अन्तरगत गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ १२१८ मतान्तरले विजयी भएका छन् । श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १२१८ मतान्तरले पराजित गरे ।

नेकपा उम्मेदवार श्रेष्ठले ३ हजार ४ सय ६२ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरे । त्यस्तै महिलामा गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?