पोखरा- दीपक मनाङ्गेले झापड हानेका मिलन गुरुङ बैंकिङ कसुरमा पक्राउ परेका छन् ।
बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।