दीपक मनाङ्गेले झापड हानेका मिलन गुरुङ बैंकिङ कसुरमा पक्राउ

लोकप्रिय

पोखरा- दीपक मनाङ्गेले झापड हानेका मिलन गुरुङ बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?