अमेरिकामा भीषण आगलागी : आठको मृत्यु, ३५ बढी डुंगा जलेर ध्वस्त

लोकप्रिय

एजेन्सी- अमेरिकाको एरिजोना राज्यको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुंदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन् ।

ज्याक्सन काउन्टी पार्कमा मानिसहरु सुतिरहेको बेला अचानक आगो फैलिएको अधिकारीहरुले जनाएका छन् ।

आगलागी पछि केही मानिसले पानीमा हामफाल्दै ज्यान बचाएका थिए ।

आगलागीका कारण ३५ भन्दा बढी डुंगा पनि जलेर ध्वस्त भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?