Spread the love
काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले कोरोना संक्रमण कुनै जातजातिलाई मात्र नलाग्ने बताएका छन् । कोरोना संक्रमणका विषयमा अनेक अफवाह फैलिएपछि अन्सारीले कुनै पनि जातीय द्वन्द्व फैलाउने गरी अफवाह नफैलाउन पनि अपिल गरेका छन् ।