पत्रपत्रिका

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal. MISIAD Nepal,...
Spread the love

कोरोनालाई लक्ष्य गरी शवदाहगृह निर्माण शुरु

Spread the love

वीरगञ्ज- कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका मानिसको शव व्यवस्थापनमा समस्या देखिएपछि वीरगञ्जका व्यापारी तथा समाजसेवीहरुले आफ्नै खर्चमा शवदाह गृहको निर्माण शुरु गरेका छन् । कोरोना भाइरसबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्न जाँदा स्थानीयवासीले अवरोध खडा गरेपछि वीरगञ्जका व्यापारी तथा समाजसेवीले पहिलो चरणमा रु १० लाखको लागतमा काठको मचान बनाई त्यसमा शवदाह गर्ने व्यवस्था गर्न लागेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

शवदाह गृह निर्माण गर्न वीरगञ्ज महानगरपालिकाले वडा नं १३ स्थित रामजानकी मठ नजीकै सिरसिया नदी किनारमा ४० कट्ठा जग्गा उपलब्ध गराएको छ । शवदाह गृह निर्माणका लागि समाजसेवी राजकुमार दारुकाको संयोजकत्वमा १३ सदस्यीय व्यवस्थापन तथा निर्माण समिति गठन गरिएको छ । यसअघि कोरोनाबाट मृत्यु भएका मानिसको शवलाई खाल्डो खनी जमीनमुनि गाड्ने गर्दा सामाजिक परम्पराविरुद्ध भएकाले शवदाह गृह निर्माण गर्न लागिएको संयोजक दारुकाको भनाइ छ ।

  •  
    3
    Shares
  • 3
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal.

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज- भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौँ- सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम...

थप समाचार शीर्षक

  •  
    3
    Shares
  • 3
  •