Spread the love
काठमाडौं– रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खोप लगाउने धमाधम बढेका छन् ।
विश्वकै पहिलो दाबी गरिएको कोरोना खोप नेपाली नागरिक डा. महेश्वरसिंह श्रेष्ठले लगाइसकेका छन् । स्पुतनिक भीको खोप लगाएपछि तीनवटक कुरा गर्न मिल्दैन ।
१.जाँडरक्सी खान मिल्दैन ।
२. चुरोट खान मिल्दैन ।
३. सन्तान जन्माउन पाइँदैन ।
- 12Shares
12