Warning: getimagesize(https://kathmanduexpress.com/wp-content/uploads/2019/12/ktm-footer.png): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/customer/www/kathmanduexpress.com/public_html/wp-content/plugins/td-cloud-library/shortcodes/header/tdb_header_logo.php on line 792

पत्रपत्रिका

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी...
Spread the love

मधुमल्ला गाविसका पूर्वअध्यक्ष पौडेलको निधन

Spread the love

काठमाडौं– मोरङको मधुमल्ला गाविस (हाल मिक्लाजुङ गाउँपालिका)का अध्यक्ष काशिनाथ पौडेलको निधन भएको छ ।

अस्वस्थ्य भएपछि उपचारका लागि अस्पताल भर्ना भएका पौडेलको सोमबार दिउँसो निधन भएको हो ।

पौडेल दुई कार्यकाल गाविस अध्यक्ष भएका थिए ।

पौडेल त्यतिबेलाका ३ हजार ९ सय स्थानीय निकायमा सर्वाधिक चर्चित र क्रियाशील अध्यक्ष थिए ।

  •  
    7
    Shares
  • 7
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत...

तेह्रथुम–काठमाडौं सम्पर्क मञ्च पुनः गठन, केदार गौतम अध्यक्ष चयन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको भेलाले केदार गौतमको तेतृत्वमा ५१ सदस्यीय कार्यसमिति पुनःगठन गरेको छ । भेलाले उपाध्यक्षमा...

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताउनुभएको छ ।

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई महिला संघको ज्ञापन पत्र

काठमाडौँ — नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही...

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal. MISIAD Nepal,...

थप समाचार शीर्षक

  •  
    7
    Shares
  • 7
  •