Spread the love
काठमाडौं– मोरङको मधुमल्ला गाविस (हाल मिक्लाजुङ गाउँपालिका)का अध्यक्ष काशिनाथ पौडेलको निधन भएको छ ।
अस्वस्थ्य भएपछि उपचारका लागि अस्पताल भर्ना भएका पौडेलको सोमबार दिउँसो निधन भएको हो ।
पौडेल दुई कार्यकाल गाविस अध्यक्ष भएका थिए ।
पौडेल त्यतिबेलाका ३ हजार ९ सय स्थानीय निकायमा सर्वाधिक चर्चित र क्रियाशील अध्यक्ष थिए ।
- 7Shares
7