Spread the love
काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् ।
गोर्खा मिडिया नेटवर्कमार्फत लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोर के’बाट आउने भएका छन् । केही साताअघिमात्रै न्यूज २४ टेलिभिजनबाट बिदा भएका थिए ।
च्यानलको अध्यक्ष सीबी राई छन् भने लामिछाने स्वयं प्रबन्ध निर्देशक रहनेछन् ।