सिंगटी हाइड्रोको आइपिओ बिक्री खुल्ला

धेरै पढिएको

काठमाडौँ– सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबारबाट खुल्ला भएको छ।

कम्पनीले २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खुल्ला गरेको हो । कम्पनीले कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणको लागि आवेदन खुल्ला गरेको हो ।

आवेदकले १० कित्तादेखि २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

१०० रुपैयाँमा निष्काशन हुने सेयर २ लाख ६९ हजार ७ सय जनाले पाउने छन् । आवेदन चैत १० गतेसम्म दिन सकिनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
spot_img

छुटाउनुभयो कि ?