Thursday, April 22, 2021

एमाले कार्यालय सञ्जय अग्रवालको घरमा सर्ने, आजै सम्झौताको तयारी

धेरै पढिएको

काठमाडौं- नेकपा एमालेले पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्ने भएको छ । धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो ।

थापाथलीस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सार्ने र आजै सम्झौताको तयारी भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले केहीबेरमा थापाथलीस्थित कार्यालयमा आउने तयारी भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

र्भखरै

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि 'स्टिङ अप्रेसन' गर्न नपाउने भएको छ। आयोगले स्टिङ अप्रेसन गर्न नहुने माग गर्दै दिइएको निवेदनमा...
spot_img

छुटाउनुभयो कि ?