Thursday, April 22, 2021

पत्रकार महासंघ अध्यक्षमा पहिलो उम्मेदवारी बुढाथोकीको

धेरै पढिएको

नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदको निम्ति पत्रकार गजेन्द्रसिंह बुढाथोकीले उम्मेदवारी हालेका छन् ।

उनी यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो व्यक्ति हुन् ।

भर्खरै नियमानुसार १० हजार रुपैयाँ दस्तुर तिरेर आवेदन गरेका बुढाथोकीको दर्ता नम्बर १ रहेको छ । उम्मेदवारी मनोनयनको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।

बुढाथोकीले लामो समयदेखि आर्थिक र विकास पत्रकारितामा कलम चलाउँदै आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

र्भखरै

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि 'स्टिङ अप्रेसन' गर्न नपाउने भएको छ। आयोगले स्टिङ अप्रेसन गर्न नहुने माग गर्दै दिइएको निवेदनमा...
spot_img

छुटाउनुभयो कि ?