कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गयाे

धेरै पढिएको

काठमाण्डौ​- कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

गएराति बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यान गुमाउने पैदलयात्रीको परिचय खुल्न सकेको छैन । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

प्रहरीले टिप्पर चालकलाई पक्राउ गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
spot_img

छुटाउनुभयो कि ?