Thursday, April 22, 2021

विश्वकप छनोटमा नेदरल्यान्ड्सको पहिलो जित

धेरै पढिएको

काठमाडौं- विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा टर्कीसँग पराजित नेदरल्यान्ड्सले पहिलो जित निकाल्न सफल भएको छ। नेदरल्यान्ड्सले गए राती लात्भियालाई २-० ले पराजित गरेको हो।

पाँच हजार दर्शक उपस्थित रंगशालामा नेदरल्यान्ड्सका लागि स्टेभन बर्घुइस (३२) र लुक डी जोङ (६९) ले गोल गरेका थिए।

जितपछि समूह ‘जी’मा रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा उक्लिएको छ। टर्की ६ अंकका साथ शीर्ष स्थानमा छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु

काठमाडौँ- भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी...
spot_img

छुटाउनुभयो कि ?