Thursday, April 22, 2021

भारतमा २४ घण्टामा ६२ हजार कोरोना संक्रमित थपिए

धेरै पढिएको

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २९१ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण १ लाख ६१ हजार २४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । १ करोड १९ लाख ८ हजार ९१० जनामा कोरोना संक्रमण भइसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो केही समय यता पुनः कोरोना संक्रमण बढेको तथ्यांकले देखाएको छ । यसलाई भारतमा कोरोना संक्रमणको दोस्रो लहर भनिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु

काठमाडौँ- भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी...
spot_img

छुटाउनुभयो कि ?