Thursday, April 22, 2021

म्यानमार नरसंहार, सेनाको गोली लागेर कम्तिमा ११४ जनाको मृत्यु

धेरै पढिएको

काठमाडौं- म्यानमारमा सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ११४ जनाको मृत्यु भएको छ ।

शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागेर चारजना बालबालिकासहित ११४ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

शनिबार त्यहाँका विभिन्न ४० स्थानमा ठूला प्रदर्शन भएका थिए । फेब्रुअरी १ मा त्यहाँ सैन्य कू भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

र्भखरै

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि 'स्टिङ अप्रेसन' गर्न नपाउने भएको छ। आयोगले स्टिङ अप्रेसन गर्न नहुने माग गर्दै दिइएको निवेदनमा...
spot_img

छुटाउनुभयो कि ?