Thursday, April 22, 2021

प्रतिनिधिसभामा दुई मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने

धेरै पढिएको

काठमाडौं- आज बस्ने प्रतिनिधिसभाको बैठकमा दुई मन्त्रीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यक्रम तय भएको हो ।

दुई मन्त्रीको सार्वजनिक महत्वको वक्तव्यपछि सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् । मन्त्रीहरुको सार्वजनिक महत्वको वक्तव्यपछि शून्य र विशेष समय राखिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
spot_img

छुटाउनुभयो कि ?