पर्सामा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

लोकप्रिय

पर्सा- पर्सामा स्थानीय प्रशासनले बिनामास्क घर बाहिर निस्कनेलाई दण्डित गर्ने अभियान चलाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको निर्णयअनुसार सशस्त्र प्रहरीले बिना मास्क घर बाहिर निस्केको व्यक्तिलाई एक सय रुपैयाँ दण्डित गर्न अभियान चलाएको हो ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर जरिवाना तिराउँदै एक थान मास्क समेत दिएर छाड्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?