ममाथि टाउकोमा हान्ने नीति लिए : केपी ओली

लोकप्रिय

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई माटोमा मिलाइदिने नीति प्रचण्ड र माधवकुमार नेपालको रहेको आरोप लगाएका छन् ।

पार्टी कार्यालयको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

नेताहरुको नाम नलिइकन उनले भनेका छन्, “केही व्यक्तिहरुको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने, संक्रिर्ण प्रवृत्तिले संगठित हमला गरे । त्यो संगठित हमलाको सिलसिला कति निर्मम थियो । शासनमा भएका भए के गर्थे होलान् ? नहुँदा त यस्तो छ । म माथिबाट हमला सुरु भयो । साधारण सदस्यबाट हटाउने काम गरियो । केपी ओलीलाई धुलोमा मिलाइदिन्छु । टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरिएको हो ।”

  •  
    4
    Shares
  • 4
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोनाबाट मोरङमा एकैदिन १४ जनाको मृत्यु

मोरङ- जिल्लामा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ३, नोबेल...

छुटाउनुभयो कि?

  •  
    4
    Shares
  • 4
  •