अध्यक्ष श्रेष्ठ सामाजिक तथा स्वास्थ्य समितिको सभापति चयन

लोकप्रिय

काठमाडौं– नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिको सभपाति चयन हुनुभएको छ ।

चेम्बरका केन्द्रीय सदस्यसमेत रहनुभएका श्रेष्ठलाई नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले सामाजिक तथा स्वास्थ्य समितिको सभपाति मनोनीत गर्नुभएको हो ।

श्रेष्ठ औषधि व्यवसायी संघमा दोस्रो कार्यकाल अध्यक्ष हुनुहुन्छ ।

  •  
    177
    Shares
  • 177
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोनाबाट मोरङमा एकैदिन १४ जनाको मृत्यु

मोरङ- जिल्लामा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ३, नोबेल...

छुटाउनुभयो कि?

  •  
    177
    Shares
  • 177
  •