योग उत्पत्तिबारे प्रधानमन्त्री ओलीको बोली भारतसम्मै चर्चामा

लोकप्रिय

काठमाडाैं- अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार दिएको अभिव्यक्तिले भारतसम्मै चर्चा पाएको छ ।

ओलीले योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै योगको उत्पत्ति नेपालमा भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीको बोलीलाई बीबीसी हिन्दीले ट्विटरमा राखेको छ ।

ट्विटरमा राख्दै बीबीसी हिन्दीले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री केपी ओलीले भनेका छन् कि एक राष्ट्रको रूपमा भारत अस्तित्वमा आउनुभन्दा कैयौं अगाडि योग नेपालमा प्रचलनमा थियो । योगको उत्पत्ति भारतमा भएको होइन । योगको उत्पत्ति नेपालमा भएको थियो । तर हामीले योगको खोज गर्ने हाम्रा सन्तलाई कहिल्यै श्रेय दिएनौ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?