‘पठान’ को छायांकनमा अभिनेत्री दीपिका पादुकोण सहभागी

लोकप्रिय

एजेन्सी- बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ को शुटिङमा अभिनेत्री दीपिका पादुकोण पनि सामेल भएकी छन्। एक रिर्पोटका अनुसार फिल्मको शुटिङका लागि दीपिका आधिकारीक रुपमा शाहरुख खानसँग सामेल भएकी हुन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनिरहेको यस फिल्ममा शाहरुख खान, जोन अब्राहम डिम्पल कपडिया लिड रोलमा छन् । फिल्ममा सलमान खान पनि आगन्तुक कलाकारको रुपमा केहि समय देखिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुई वटा गठबन्धनलाई हराउँदै हरिगोविन्द महालक्ष्मीको मेयर निर्वाचित

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर निर्वाचित हुनुभएको छ । कांग्रेस, माओवादीको गठबन्धन र एमालेबाट चोइटिएको नेकपा...

छुटाउनुभयो कि?