बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, प्रदेश प्रमुख हेरफेर हुने सम्भावना

लोकप्रिय

काठमाडाैं- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । आजको बैठकले प्रदेश प्रमुखहरू परिवर्तनको निर्णय गर्ने सम्भावना छ ।

आज नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश प्रमुखहरूको नाम बुझाएका छन् ।

स्रोतका अनुसार गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश २ को प्रदेश प्रमुखमा तिलक परियारको नाम बुझाइएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका प्रदेश प्रमुखलाई नै निरन्तरता दिने माओवादीले निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?