देउवालाई विश्वासकाे मत दिने २२ सांसदसँग छलफल गर्दै नेता नेपाल

लोकप्रिय

काठमाडाैँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्ने भएका छन् ।

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने आफूपक्षका २२ जना सांसदसँग छलफल गर्न लागेका हुन् ।

पार्टी एकताका लागि दबाबमा रहेका नेपालले सांसदहरुसँग आगामी बाटाेबारे छलफल गर्न लागेका बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?