फेरी घट्यो सुनको मुल्य

लोकप्रिय

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महांघकाअनुसार आजको सुनचाँदीको दर भाउ यसप्रकार तोकिएको छ ।

छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

त्यस्तै छाउावाला सुन तोलाको ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

चाँदी तोलाको १ हजार १९० रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी...

छुटाउनुभयो कि?