तोलामा ६ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

काठमाडौं- साताको पाँचौ कारोबारको दिन बिहीबार सुनको मूल्य ६ सय रुपैयाँ बढेको छ । बिहीबार सुन तोलामा ६ सय रुपैयाँ बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय ५० रुपैयाँ कायम छ ।

यस्तै बिहीबार चाँदीको मूल्य भने स्थिर छ । बिहीबार चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी...

छुटाउनुभयो कि?