काठमाडौँ उपत्यकामा आजदेखि रातको समयमा सवारी चलाउन नपाइने

लोकप्रिय

काठमाडौँ- कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियम अनुसार आजदेखी रातको समयमा सवारी साधन चलाउन नपाइने भएको छ ।

संक्रमणको जोखिम बढेको भन्दै गत मंगलबार जारी गरेको आदेशमा आगामी भदै ८ गतेसम्म निषेधाज्ञा थापिएको छ ।

जारी आदेशमा विहीबारदेखि रातीको समयमा निजी तथा सार्वजनिक सवारी सन्चालन गर्न नपाउने उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुर्गा प्रसाईको ८ करोडको ‘वन पिस’गाडीमा ओली सयर

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका...

छुटाउनुभयो कि?