प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री

लोकप्रिय

सुर्खेत । प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो । 

उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र  यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : डा.भट्टराई

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने...

छुटाउनुभयो कि?