अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमालेमा, ओलीले गरे स्वागत

लोकप्रिय

काठमाडौं- नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको सदस्य बनेकी छन्।

अघिल्लो महिनाको अन्तिम साता बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी उनी अन्ततः राजनीतिमा पनि सक्रिय हुने निधोसँगै मंगलबार एमाले प्रवेश गरेकी हुन्। उनलाई अध्यक्ष ओलीले स्वागत गरेका हुन्।

यसैगरी पूर्व खानेपानी मन्त्री प्रेमबहादुर सिंहले समाजवादी जनता पार्टीलाई एमालेमा विलय गराएका छन्। उनलाई पनि अध्यक्ष ओलीले स्वागत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुई वटा गठबन्धनलाई हराउँदै हरिगोविन्द महालक्ष्मीको मेयर निर्वाचित

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर निर्वाचित हुनुभएको छ । कांग्रेस, माओवादीको गठबन्धन र एमालेबाट चोइटिएको नेकपा...

छुटाउनुभयो कि?