महालक्ष्मी नगरपालिकाको प्रथम नगरसभा सुरु (फोटो फिचरसहित)

लोकप्रिय

ललितपुर- महालक्ष्मी नगरपालिकाको प्रथम नगरसभा सुरु भएको छ ।

गत वैशाखमा भएको दोस्रो स्थानीय तह निर्वाचनमा हरिगोविन्द श्रेष्ठ नेतृत्वमा निर्वाचित भएका जनप्रतिनिधिले पहिलो आफ्नो नीति र बजेट पारित गर्दै हुनुहुन्छ ।

नगरसभाको सुरुमा आगामी वर्षको नीति तथा कार्यक्रम पेस भएको छ ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नीति तथा कार्यक्रम पेस गर्नुभयो ।

कार्यक्रमको अध्यक्षतामा उपप्रमुख लक्ष्मी महर्जनले गर्नुभएको थियो ।

बिहीबार नै आर्थिक विधेयक (बजेट) पेस हुनेछ ।

प्रमुख प्रशासकीय प्रमुख रोशन ज्ञवालीका अनुसार शुक्रबार नीति तथा कार्यक्रम र बजेट पारित गर्दै नगरसभा सकिनेछ ।

हेर्नुहोस् फोटो फिचर

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?