महालक्ष्मी नगर प्रमुखको उपस्थितिमा पर्स फिर्ता

लोकप्रिय

काठमाडौं– महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने टंकबहादुर खत्रीले आफूले चलाउने गरेको ट्याक्सीमा भेटिएको पर्स फिर्ता गर्नुभएको छ ।

खत्रीले धनुषाधाम बस्ने आनन्दकिशोर शाहको पर्स भेट्नुभएको थियो । उहाँले स्थानीय टोल विकास संस्थाका प्रतिनिधि जगन्नाथकुमार केसी समन्वय तथा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको उपस्थितिमा नगरपालिका कार्यालय पुगेर पर्स फिर्ता गर्नुभएको हो ।

नगर प्रमुख श्रेष्ठले खत्रीले देखाउनुभएका निश्वार्थपनको प्रशंसा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?