संवैधानिक राजसंस्थाको पक्षमा खुले रवीन्द्र मिश्र

लोकप्रिय

काठमाडौं- विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् ।

‘विचारभन्दा माथि देश’ नामक उनले नयाँ पुस्तक लेखेका छन्, जसमा मिश्रले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने बताएका छन् । सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने समेत उनको प्रस्ताव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?