एमाले प्रदेश सभा उम्मेदवार श्रेष्ठले गर्नुभयो मतदान

लोकप्रिय

ललितपुर– नेकपा (एमाले)का प्रदेश सभा सदस्य उम्मेदवार रामेश्वर श्रेष्ठले बिहान ७ बजे नै मतदान गर्नुभएको छ ।

श्रेष्ठले महालक्ष्मी नगरपालिका वडा नम्बर ९ स्थित हाईभ्यू इंग्लिस बोर्डिङ स्कुलमा मतदान गर्नुभएको हो ।

महालक्ष्मी नगरपालिकाका पूर्वमेयरसमेत रहनुभएका श्रेष्ठ ललितपुर क्षेत्र नम्बर २ (१)बाट प्रदेश सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

श्रेष्ठ मतदान लगत्तै एक अपिल जारी गर्दै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न प्रेरित गर्नुभएको छ ।

श्रेष्ठ आज दिनभर सबै मतदान केन्द्रमा पुगेर मतदाताको शुभेच्छा लिने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रदेश सांसद श्रेष्ठलाई निवासमै बोलाएर अध्यक्ष ओलीले दिए बधाई

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुर क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद रामेश्वर श्रेष्ठलाई निवासमै बोलाएर बधाई...

छुटाउनुभयो कि?